एबरडिनमा ध्यान शिविर

काठमाडौं नागार्जुन हिल्सस्थित ओशो तपोवनका ध्यान प्रशिक्षक स्वामी आनन्द अर्हतले स्कटल्याण्डको एबरडिन स्थित नेपाली समुदायका सदस्यहरुका लागि ध्यान शिविर सन्चालन गर्नुभएको छ। नेप्लीज हिमालयन एसोसियन स्कटल्याण्डद्वारा २८ जनवरी बेलुका आयोजित सत्संगमा बोल्दै स्वामी अर्हतले आधुनिक जीवन शैलीले मानिसमा तनाव बढाएको भन्दै खाने कुरा र काम गर्ने शैलीलाई व्यवस्थित गरेर तनाव घटाउन सकिने बताउनुभयो। उहाँले योग … Continue reading एबरडिनमा ध्यान शिविर